दाजुभाइको झगडाले मात्र घर फुट्ने हो समाज ले हेप्ने हो, यो दाजुभाइको सम्बन्ध जस्को आज पनि जापानमा शक्तिको प्रतिक मानिन्छ।

 दोस्रो विश्वयुद्ध (1945) को समयमा, एक जापानी केटो लास अन्त्यश्टी गर्ने  घाट अगाडि उभिएको थियो



 र आफुभन्दा सानो मृत भाइको दाहसंस्कार गर्न मरेको भाइको शब काध मा बोकेर आफ्नो पालो पर्खिरहेको थियो।

उक्त तस्बिर खिच्ने व्यक्तिले एक अन्तर्वार्तामा भनेका थिए कि केटाले आँशु थाम्न र रूवाई रोक्नका लागि आफ्नो ओठ यति धेरै टोकेको थियो ! उसको मुखको कुनाबाट रगत बगिरहेको थियो। त्यतिबेला घाट का गार्डले उसँग शव मागे र भने, तिमीले आफ्नो काध मा  बोकेको बोझ मलाई देऊ।"

 केटाले जवाफ दियो,"उ भारी छैन,उ मेरो भाइ हो"। भन्दै 

उसले शरीर सुम्प्यो, अनि घुम्यो र छोड्यो।

जापानमा,आज पनि, यो तस्बिरलाई शक्तिको प्रतीकको रूपमा प्रयोग गरिन्छ। 

अहिले हाम्रो समाज मा भाइभाइ लडेका छन 


यो एउटा वास्तविक र कारुणिक दृश्य थियो।

आफन्त गुमाउदा को पीडा सबै लाई सहन गार्हो हुन्छ।


तर आजकल मलामी गएका हरु खित्का छोड्दै गफ हाकी रहेका हुन्छ्न मानबिय सम्बेदना नै नभएका जस्तो।

त्यसैले कस्तो ठाउमा कस्तो व्यवहार गर्नु पर्छ ख्याल गर्नु पर्दछ।


अरुको दुख मा सहभागी बन्नु पर्छ तब न हामी चेतनशिल प्राणी  कहलिन्छौ ।

Comments

Popular posts from this blog

सालार मूवी रिव्यू: कित्तना कमाया इस् मुभि ने?

Sad news 😪🥲