Posts

Showing posts from 2022

‘कलिङ साहित्यिक महोत्सव काठमाडौँ’मा नेपाल र भारतका साहित्यकारहरू

Image
 २९ आश्विन २०७९, शनिबार काठमाडाैँ । राजधानीमा आजबाट दुई दिने ‘कलिङ साहित्यिक महोत्सव काठमाडौँ’ सुरु भएको छ । ११औँ संस्करणमा अन्तर्राष्ट्रियरुपमा नेपालमा पहिलो पटक आयोजना भएको महोत्सवमा नेपाल र भारतका प्रसिद्ध साहित्यकारहरूको सहभागिता रहेको छ । महोत्सवको उद्घाटन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले कलिङ्गका युद्ध विजेता सम्राट अशोक हुँदै पछिल्ला पुस्ताका श्रष्टाहरुले दुई देशको सभ्यतालाई जोडन गरेको योगदानको विषयमा चर्चा गर्नुभयो । “भारतको सरस्वती नदीले बनाएको सभ्यता लोप भए पनि नेपालमा बागमती सभ्यता अझै कायम छ । बाराको गढीमाईसहित नेपालका विभिन्न स्थानसँग भारतको संस्कृतिको सम्बन्ध छ । दुई देशको साहित्यिक सम्बन्ध अझ बढाउने विश्वास छ”,उपकुलपति गुरुङले बताउनुभयो । महोत्सवमा सहभागी हुन भारतबाट आउनुभएका कवि अशोक वाजपेयीले नयाँ प्रविधिसँगै बजारशक्ति, धर्मशक्ति आदिले साहित्य संस्कृतिमा पु¥याइरहेको क्षतिको चर्चा गर्नुभयो । “ठूलो जमातले बोल्ने भाषाले साना भाषालाई अतिक्रमण गरिरहेको छ । साहित्यले समाजलाई धेरै कुरा सिकाउने भएकाले सृजनामा निरन्तरता दिन श्रष्टालाई अनुरोध छ”, कवि

गोहिको आशु, प्रचंड, गोरखा जनताले मुल्यांकन कसरी गर्लान्!!

Image
  गोरखा । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखामा गएर रोएका छन् । गोहिका आशु, प्रचंड, गोरखा।। चितवनमा चुनाव हार्ने भएसँगै गोर्खा २ मा उम्मेदवारी दिएका प्रचण्ड आज आयोजित निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम डाँको छोडेर रोएका हुन् । कार्यक्रममा बोल्दै प्रचण्डले आफूमा विचलन आएको स्वीकारे । चीनमा माओत्सेतुङ चिङ्कासाङ फर्किएको उदाहरण दिँदै आफू गोर्खामा सुध्रिन आएको र मौका दिन आएको भन्दै डाँको छोडेर रोएका हुन् । प्रचण्डले गोरखा जाने भनेपछि दुई–चार दिन त आतंक भएकाे सुनाए । २२ वर्ष अघि आफू गोरखामा आएर युद्धको योजना निर्माण गरेको र ४० वर्षपछि फेरी गोरखा नै आउनुपरेको दाहालले बताए । प्रचण्डले यसअघि पनि पटक पटक कार्यक्रमहरूमा रुने गरेका थिए । तर गोरखाका जनताको फरक मत छ, उनिहरुले भनेका छन् कि छोरा मृत्युवरण गर्दा न निस्केका आशु गोहिको आशु हुनसक्ने भनेका छन्। यस पटकको रुवाइ प्रचण्डको हारको मानसिकता भएको प्रत्यक्षदर्शी एक कार्यकर्ताले बताए । ‘आजसम्म प्रचण्ड यति निराश भएका आजसम्म हामीले देखेका थिएनौँ,सायद प्रचण्डले बुझिसके यस पटक जितिन्न ।’ ​​​​​​​ ​​​​​​​उता प्रचण्ड विरुद्

देउवाको उम्मेदवारी खारेज गर्न आयोगमा उजुरी, भोलिसम्म निर्णय गरिने

Image
  काठमाडौं । मतदाता नामावलीमा र नागरिकतामा जन्ममिति फरक फरक भएको भन्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । डडेलधुराबाट आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिएका देउवाको नागरिकताको जन्ममिति ३१ जेठ २००३ र मतदाता नामावलीमा जन्म मिति ३१ जेठ २००२ उल्लेख भएको भन्दै उम्मेदवारी खारेज गर्न आयोगमा उजुरी परेको हो । बिपी कांग्रेसबाट देउवाविरुद्ध प्रतिस्पर्धामा उत्रिएका कर्ण मल्लले निर्वाचन आयोगमा उजुरी दिएका हुन् । उजुरीमा उनले नागरिकता र मतदाता नामावलीमा देउवाको जन्ममिति फरक रहेकोले उम्मेदवारी खारेजीको माग गरेका छन् । डडेलधुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले देउवाको उम्मेदवारी विरुद्ध उजुरी परेको पुष्टि गरेका छन् । उनले आयोगमा परेको उजुरीको सत्यतथ्य छानविन गरेर आवश्यक कारबाही गरिने बताएका छन् । उक्त उजुरी भोलिसम्म निर्णय हुने पनि मुख्य निर्वाचन अधिकृत वाग्लेले बताएका छन् । उनका अनुसार उजुरीमाथि छानबिन गर्ने समय भोलिसम्म छ र भोलिसम्म सत्य तत्थ छानविन हुन्छ ।

गठबन्धनको सहयोगमा रुपन्देही-१ बाट स्वतन्त्र उम्मेदवारी दिने घनश्याम भुसालको घोषणा, "स्वतन्त्र" नामको धज्जी, तपाइको प्रतिक्रिया के छ?

Image
 काठमाण्डाै - नेकपा एमाले छाडेका नेता घनश्याम भुसालले रुपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । रुपन्देहीमा रहेको आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर भुसालले आफूले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उहाँले आफूले नेपालको बाम आन्दोलनलाई नयाँ उचाईमा उठाउनको लागि पनि उम्मेदवारी दिएको बताउनुभयो । उहाँले आफूलाई सत्ता गठबन्धनका दलको समर्थन रहने पनि बताउनुभएको छ ।   उहाँले गठबन्धनको सहयोगमा उम्मेदवार बनेकाले आफू बाम लोकतान्त्रिक उम्मेदवार भएको दाबी गर्नुभयो । सत्ता गठबन्धनको भागबण्डामा रूपन्देही १ माओवादीको भागमा परेको छ । माओवादीले घनश्याम भुसालले उम्मेदवारी दिएमा सहयोग गर्ने बताइसकेको छ ।

नेपाली कांग्रेसले अहिलेसम्म टुङ्गो लगाएका उम्मेदवार :के देउवा ढकाल सँग प्रतिस्पर्धा गर्न तयार देखिछन्।

Image
२०७९ असोज २३, आइतबार (October 09, 2022)  ०८:१८:००   रेडियो टिभी मोबाइल काठमाण्डाै - प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको तयारी भइरहँदा दलहरु उम्मेदवार छनोटको अन्तिम गृहकार्यमा छन् । सबै दलले केहीबाहेक धेरै ठाउँमा उम्मेदवारको टुङ्गो लगाइसकेका छन् । नेपाली कांग्रेसले अहिलेसम्म टुङ्गो लगाएका उम्मेदवार: प्रदेश १ तेह्रथुम – सीता गुरुङ पाँचथर – भीष्मराज आङदेम्बे धनकुटा – सुनिल थापा सङ्खुवासभा – दीपक खड्का ओखलढुङ्गा – रामहरि खतिवडा झापा १ – विश्वप्रकाश शर्मा झापा ३ – कृष्णप्रसाद सिटौला झापा ४ – देउकुमार थेबे मोरङ १ – डिगबहादुर लिम्बु मोरङ ६ – डा शेखर कोइराला सुनसरी ३ – विजयकुमार गच्छदार सुनसरी ४ – ज्ञानेन्द्रबहादुर कार्की उदयपुर–१ डा नारायण खड्का मधेस प्रदेश सप्तरी ३ – दिनेशकुमार यादव सप्तरी ४ – तेजुलाल चौधरी सिरहा १ – चित्रलेखा यादव धनुषा ४ – महेन्द्र यादव बारा १ – उमाकान्त चौधरी पर्सा ३ – सुरेन्द्रप्रसाद चौधरी पर्सा ४ – रमेश रिजाल वाग्मती प्रदेश काभ्रे १ – तीर्थबहादुर लामा ललितपुर १ – उदयशमशेर राणा भक्तपुर २ – दुर्लभ थापा काठमाण्डौ १ – प्रकाशमान सिंह काठमाण्डौ ४ – गगन थापा काठमाण्डौ १

दुखद: बाडीले बगाउदा छोरा छोरी मध्य छोरिको मृत्यु, छोरा अझै अझै वेपत्ता।।

Image
  अत्यन्तै दुखद घटना 😥😭 ककनि वडा नं २ निवासी  शिबराम घिमिरे सपरिवार ससुरालीमा टिका लगाई घर फर्कने क्रममा अबिरल बर्षाका कारण ककनिकै वडा नं १ मा पर्ने ठुलाे खाेलाबाट क़रीब ३०० मीटर अगाड़ीको सडकमा  आएको बाढिले एक्कासि मोटरसाइकल अनियन्त्रित भई खोल्सामा खस्दा छोरा र छोरीलाई भेलले बगाएको र भेलमा बगेका नानिहरु मध्ये छोरिलाइ मात्र भेटी अस्पाताल लादै गर्दा बाटैमा मृत्यु भएको र सानो छोरा भेलमै बेपत्ता भएको  घटनाले मर्माहित बनाएको छ । यस दुखद हृदयविदारक घटना प्रति दुख व्यक्त गर्दै परिवरजनमा गहिरो समवेदना प्रकट गर्दछु।यी कलिला बच्चाका मातापितालाइ सहने शक्ति देउ भगावान  😭 भावपुर्ण श्रदान्जलि 💐💐💐

दाजुभाइको झगडाले मात्र घर फुट्ने हो समाज ले हेप्ने हो, यो दाजुभाइको सम्बन्ध जस्को आज पनि जापानमा शक्तिको प्रतिक मानिन्छ।

Image
  दोस्रो विश्वयुद्ध (1945) को समयमा, एक जापानी केटो लास अन्त्यश्टी गर्ने  घाट अगाडि उभिएको थियो  र आफुभन्दा सानो मृत भाइको दाहसंस्कार गर्न मरेको भाइको शब काध मा बोकेर आफ्नो पालो पर्खिरहेको थियो। उक्त तस्बिर खिच्ने व्यक्तिले एक अन्तर्वार्तामा भनेका थिए कि केटाले आँशु थाम्न र रूवाई रोक्नका लागि आफ्नो ओठ यति धेरै टोकेको थियो ! उसको मुखको कुनाबाट रगत बगिरहेको थियो। त्यतिबेला घाट का गार्डले उसँग शव मागे र भने, तिमीले आफ्नो काध मा  बोकेको बोझ मलाई देऊ।"  केटाले जवाफ दियो,"उ भारी छैन,उ मेरो भाइ हो"। भन्दै  उसले शरीर सुम्प्यो, अनि घुम्यो र छोड्यो। जापानमा,आज पनि, यो तस्बिरलाई शक्तिको प्रतीकको रूपमा प्रयोग गरिन्छ।  अहिले हाम्रो समाज मा भाइभाइ लडेका छन  यो एउटा वास्तविक र कारुणिक दृश्य थियो। आफन्त गुमाउदा को पीडा सबै लाई सहन गार्हो हुन्छ। तर आजकल मलामी गएका हरु खित्का छोड्दै गफ हाकी रहेका हुन्छ्न मानबिय सम्बेदना नै नभएका जस्तो। त्यसैले कस्तो ठाउमा कस्तो व्यवहार गर्नु पर्छ ख्याल गर्नु पर्दछ। अरुको दुख मा सहभागी बन्नु पर्छ तब न हामी चेतनशिल प्राणी  कहलिन्छौ ।

"कालि आइमाई" कामुक योन कथा।

Image
   LATEST POSTS पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा मृगौला प्रत्यारोपण सफल - Gandaki Update कास्कीमा एकाविहानै भूकम्पले बिउँझायो - Gandaki UPdate कास्कीको पोखरामा भारी बर्षाका कारण बढेको खोलाले बगाउँदा एक पुरुषको ज्यान गयो -Gandaki Update अब अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने-Update ''का'ली आइमाई'' का'मुक यौ'न कथा - लै लै - A Story देशको राजधानी काठमाडौंमा हैजाका बिरामी थपिँदै - Update पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा मृगौला प्रत्यारोपण सफल - Gandaki Update कास्कीमा एकाविहानै भूकम्पले बिउँझायो - Gandaki UPdate कास्कीको पोखरामा भारी बर्षाका कारण बढेको खोलाले बगाउँदा एक पुरुषको ज्यान गयो -Gandaki Update अब अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने-Update ome Article ''का'ली आइमाई'' का'मुक यौ'न कथा - लै लै - A Story ''का'ली आइमाई'' का'मुक यौ'न कथा - लै लै - A Story Online June 23, 2022 अब त बाहिर मुसलधारे पानिको आवाज कोठा भित्र हामी दुईको आवाजले गुन्जिरहेको हुन्छ। म उसलाई बिस्तारामा पल्टाउछ