Posts

माघीमा राष्ट्रपतिको शुभकामनामा सदभाव र बृहत राष्ट्रिय एकतामा जोड

Image
 काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघेसंक्रान्ति एवं माघीपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आरोग्य र प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् । यस चाडले नेपालका हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै जातजाति र समुदायका जनताबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गरी सामाजिक–सांस्कृतिक एकतालाई सुदृढ बनाउने विश्वास राष्ट्रपतिले व्यक्त गरेकी छन् । यस पर्वबाट मौलिक सांस्कृतिक परम्पराको संरक्षण र सम्वद्र्धन गर्न तथा विविध भौगोलिक क्षेत्र, जातजाति, भाषा र संस्कृतिका नेपालीबीच आपसी एकता, मित्रता, सहयोग र सद्भाव अभिवृद्धि गरी बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना पनि राष्ट्रपति भण्डारीले गरेकी छन् । यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको रक्षाका लागि संविधानको पूर्णपालन र संरक्षण अनिवार्य रहेको बताएका छन् । उनले भनेका छन्, ‘संविधानको संरक्षण र पूर्ण...

पराराष्ट्र मन्त्री प्रदिप ज्ञवाली भोलि भारत जादै, समस्या समाधान होला?

Image
Facebook    Twitter   Gmail काठमाडौँ- नागरिक समाजका केही अगुवाहरुले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणलाई लिएर गम्भीर दायित्व सिर्जना हुने गरी सहमति जनाउने वा त्यसप्रकारको कुनै पनि दस्तावेजमा हस्ताक्षर गर्न नहुने बताएका छन्। बुधबार वक्तव्य जारी गर्दै इन्दिरा दली, डा. ऋषि अधिकारी, कृष्ण ज्ञवाली, डा. खगेन्द्र प्रसाई, दिपेन्द्रबहादुर क्षत्री, निनु चापागाईँ, मानवी पौडेल, युवराज पाण्डे, लीलामणि पौड्याल, सूर्यनाथ उपाध्याय, डा. सूर्यराज आचार्य, डा. सोमलाल सुवेदी, शारदाप्रसाद त्रिताल, डा. शूरवीर पौड्याल र हिरण्यलाल श्रेष्ठले काम चलाउ सरकारको मन्त्रीको हैसियतमा ज्ञवाली भारत जान लागेकाले दीर्घकालीन असर पर्ने सम्झौता गर्न नहुने बताएका हुन्। प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने कदम संविधानको प्रावधान र भावना विपरीत छ भनी चारैतिर विरोध भइराखेको परिप्रेक्ष्यमा यससम्बन्धी परेका रिट निवेदन उपर सर्वोच्च अदालतले फैसला सुनाउन भने बाँकी नै रहेको उनीहरुको तर्क छ। यस्तै कामचलाउ सरकारका प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषदको विस्तार र सरकारले गरेका विभिन्न संवैधानिक तथा राजनीतिक नि...

नेपालका महत्वपूर्ण चाड

Image
 

गुगलको प्रोडक्ट जिमेल, युट्‍युबलगायतमा समस्या, प्रयोगकर्ताहरुले पोखे आक्रोश

Image
  गुगलको प्रोडक्ट जिमेल, युट्‍युबलगायतमा समस्या, प्रयोगकर्ताहरुले पोखे आक्रोश काठमाडौँ- सर्वाधिक सर्च इन्जिन गुगलको उत्पादक जिमेल, युट्युब, ड्राइभ र क्लासरुमा समस्या देखिएको छ। गगलको सर्भरमा समस्या देखिएपछि गुगलको प्रडक्डमै समस्या देखिएको  डाउनडिरेक्टर ले जनाएको छ। डाउन डिरेक्टरका अनुसार  जिमेल मा लग इनमा ७८ प्रतिशत, वेब साइटमा १५ प्रतिशत र म्यासेजमा ५ प्रतिशत सम्या रहेको छ। यसका साथै  युट्युब मा पनि भिडियो नचल्‍ने समस्या देखिएको छ। युट्युबको बेबसाइटमा ४८ प्रतिशत, भिडियोमा ४४ प्रतिशत र लग इनमा ६ प्रतिशत समस्या रहेको डाउन डिरेक्टरले उल्लेख गरेको छ। युट्युबको भिडियो नचलेपछि प्रयोगकर्ताहरुले आक्रोश पोखिरहेका छन्। उनीहरुले आफूहरुले तत्काल भिडियो हाल्‍न नपाएको गुनासो पोखेका छन्। यस्तै  गुगल ड्राइभ मा पनि समस्या आएको छ। ड्राइभको एप लोडिङमा ८१ प्रशतित समस्या आएको छ भने लग इनमा १५ प्रतिशत फाइल सिङकिङमा २ प्रतिशत समस्या देखाएको छ भने  गुगल क्लासरुम मा पनि समस्या देखिएको छ।

कोपिला!

Image
  कोपिला भनेको के हो ? सजिलाेसँग काेपिला कसरी लेख्ने ? कोपिला २०७७ साल बैशाख १ गतेबाट नेपालकै माटोमा जन्माएर शुरूवात गरिएको छोटो कविता बिधा हो। काेपिलामा दुईवटा पातहरुकाे बिचमा मुना रहेकाे हुन्छ। पहिलाे हरफ माथिल्लाे पात हाे र तेश्राे हरफ तल्लाे पात हाे । बिचकाे हरफ मुना हाे । मुनामा काेपिलाकाे मूल भाव रहेकाेहुन्छ र पातहरुले त्याे मूलभावलाई स्पष्ट पार्ने, समर्थन वा विराेध गर्ने, उपमा दिने, व्यङ्ग्य गर्ने, रस भर्ने अादि कार्य गर्दछन् । मुना स्वतन्त्र हरफ हाे र पातहरु अनुप्रास र स्थायीयुक्त सरस हरफहरु हुन् । मुना र पातकाे बिचमा भावगत घनिष्टता हुन्छ । सजिलाेसँग काेपिला लेख्ने हाे भने सबैभन्दा पहिले मुना लेख्नुपर्छ । शुरुमा अाफूलाई घत परेकाे कुनै पनि विषयलाई १०/१२ अक्षरमा कवितात्मक रुपमा मुना बनाउनुपर्छ । त्यसपछि त्याे विषयलाई समर्थन वा विराेध वा व्यङ्ग्य वा उदाहरण वा रस के दिने हाे साेही अनुसार २ वटा ८/१० अक्षरका अनुप्रास र स्थायीयुक्त पातहरु लेख्नुपर्छ । ती पातहरुमध्ये एउटालाई मुनाभन्दाअगाडि र अर्काेलाई पछाडि राखेपछि काेपिला तयार हुन्छ । जस्तै विहान उठ्नासाथ झ्यालबाट बाहिर हेर्दा पर ...

बले र कक्रोज नया लुक्समा "क्याल्कुलेटर" मा सँगै देखिए। (भिडियो)

Image
 "नया नया न्युज नेपाल" बाट युट्युब च्यानलमा प्रसारित भएको "क्याल्कुलेटर" नामको एक गीतमा बले र कक्रोज नया लुक्समा प्रस्तुत भएका छन्। यसमा भोकल तथा कम्पोज रहेको छ शंकर थापा "smill" को त लिरिक रहेको छ DP Khanal को। भिडियो: र यो पनि हेर्न सक्नुहुन्छ। के कुलमान घिसिङ भ्रष्टाचारी हुन् त??? कमेन्ट गर्न नभुल्नुहोला।

Arpan Sharma ले दिए बालबालिकालाई पढाउने देखि आफु स्वयं सिक्ने नयाँ टिप्स (भिडियो सहित)

Image
Guinness world records मा नाम लेखाइसकेकले अर्पण शर्मा वालबाबालबालि कसरि पढाउने भन्ने कुरा यसरि स्पष्ट पारेका छन्। भिडियो:

मन्त्री रबिन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना हुदा मन्त्री अधिकारी सहित छजनाको मृत्यु। Exclusive.

Image
काठमाडौं – पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ ।दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ६ जनाको मृत्यु भएको छ। हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको हो । ताप्लेजुंगमा अवस्थित पाथिभरा मन्दीर दर्शन गरेर चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि जाँदै गर्दा दुर्घटना भएको ताप्लेजुङ प्रहरीले जनाएको छ । हेलिकोप्टरमा मन्त्री अधिकारी, डाइनेस्टी एयरका प्रमुखसहित ६ जना थिए । हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए।घटनास्थलमा रहेका प्रहरीलाई उदृत गर्दै नेपाल प्रहरीको उच्च स्रोतले चिन्नै नसक्ने अवस्थामा शवहरु भेटिएका थिए। र फुर्सद भए यो पनि हेर्नुहोला। स्वाथ्यका लागि अति उपयोगी टिप्स Captain team मुन्द्रेको कमेडी क्लबमा 👇👇

नक्खु स्थित एनसेलको टावरमा बम विष्फोट हुँदा गुरुङको मृत्यु 2 सुरक्षा गार्ड पक्राउ (भिडियो सहित)

Image
ललितपुर ।  नक्खुस्थित एनसेल मुख्यालयमा शुक्रबार भएको बम विस्फोटमा परी गम्भीर घाइते रहेका सिंहप्रसाद गुरुङको मृत्यु भएको छ । अज्ञात समूहले शुक्रबार राति करिब साढे ८ बजेतिर नख्खुस्थित एनसेल कार्यालयकाे गेटनेरै बम विस्फोट गराएकाे थियाे । साे घटनामा ३ जना घाइते भएकाेमा गुरुङकाे अवस्था गम्भीर थियाे । गुरुङको उपचारका क्रममा मेडिसिटी अस्पतालमा आज बिहान मृत्यु भएको ललितपुर प्रहरीले जनाएकाे छ । बम विस्फाेटमा परी घाइतेका अन्य दुईजना प्रतीक्षा खड्का र अनुषा डंगोलकाे पनि मेडिसिटीमै उपचार भइरहेको छ । २ सुरक्षागार्ड पक्राउ बम बिस्फोटकाे घटनालगत्तै प्रहरी परिचालन भएकाे थियाे । सुरक्षागार्डलाई प्रयाेग गरी विस्फोट गराइएकाे हुनसक्ने अाश‌ंकामा अनुसन्धानका लागि साे कार्यालयमा कार्यरत २ जना गार्डलाई नियन्त्रणमा लिइएकाे छ । घटनामा उनीहरूको संलग्नता देखिएकाे प्रहरीकाे प्राम्भिक अनुन्धानका क्रममा थाहा हुन अाएकाे प्रहरी स्राेतले जनाएकाे छ । अन्य केही व्यक्ति पनि पक्राउ परेकाे जनाइएकाे छ । सिसिटिभी फुटेज हेर्दा मोटरसाइकलमा आएका केही व्यक्तिहरू गएलगत्तै सुरक्षा गार्डले बम विस्फोट गराएका...

आफ्नो मिडिया: आँचल शर्मा र पल शाहको सुपर हिट डान्सिङ भिडियो घर ब...

आफ्नो मिडिया: आँचल शर्मा र पल शाहको सुपर हिट डान्सिङ भिडियो घर ब... : पल शाह र आँचल शर्माले खेलेको भिडियो घर बार   भरखरै सार्वजनिक भएको छ।  जसमा स्वर दिएका छन्:     कृष्न कार्की र बिन्दु परियार को रहेको छ। ...

आँचल शर्मा र पल शाहको सुपर हिट डान्सिङ भिडियो घर बार (भिडियो सहित)

Image
पल शाह र आँचल शर्माले खेलेको भिडियो घर बार   भरखरै सार्वजनिक भएको छ।  जसमा स्वर दिएका छन्:     कृष्न कार्की र बिन्दु परियार को रहेको छ। भिडियो: र यो पनि हेर्नुहोला। साथै like comment share and SUBSCRIBE the YouTube channel for new updates. Video  👇👇👇

सुरज रेग्मीको दोस्रो गिति एल्बम बजारमा (भिडियो सहित)

Image
         सुरज रेग्मीले दोस्रो गिति एल्बम बजारमा ल्याएका छन्। उनले 'Over beautiful ' बोलको गीत सार्वजनिक गरेका हुन्। यसमा उनलाई साथ दियको छन् नव गायिका यलिना खनालले।       यसमा नृत्य प्रस्तुत गरेकी छिन् पछिल्ला दिनमा निकै नै लोकप्रिय एवम् चर्चा बटुल्न सफल डान्सर करिस्मा ढकालको नृत्य रहेको छ। भिडियो: र यो पनि हेरिदिनु होला। स्याङ्जा जिल्लाको सभ्यता

शुशिल क्षेत्री र रविना खड्का अभिनित चलचित्र कालो सहरको पहिलो गित सार्बजनिक

Image
नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेको भन्दा पनि फरक नपर्ने यि नायक पुन नयाँ चलचित्र कालो सहर नामक चलचित्रमा अभिनय गरेका छन्। भने उनलाई साथ दिएकी छिन् रबिना खड्काले।

विश्वको एक सुन्दर देश नेपाल अनि यहा रहेका यि मन्दिर हलेसी महादेव (भिडियो सहित)

Image
विश्वको सुन्दर देश नेपाल अनि यहा रहेका यि बिभिन्न विविधताले भरिएका यि डाडा पाखाको काधमा रहेका यि मन्दिर। जति भनेपनि अपुग नै हुन्छ तेसैले यो भिडियो अन्तिमसम्म हेर्नुहोला।

इलामको चिया सरर जहाजमा काठमाडौँ (भिडियो सहित)

Image
इलामका बासिन्दाले हर्सोल्लासका साथ Ati Airlines को जहाज  सफलता साथ अबतरअ गराएका थिए। इलाममा Domestic Airport सफल परिक्षण भएको छ। अब इलामबाट काठमाडौं उपत्यकामा आउनको लागि तथा बिरामी परेका बेला सहजताका साथ काठमाडौं आउन सुबिधा पुगेको छ।  इलाममा उत्पादित वस्तुको मूल्य अब बृद्धि हुने भएको छ, इलाममा उत्पादित चिया काठमाडौं उपत्यकामा आउनको लागि आवश्यक परेमा जहाजमा ल्याउन सकिने छ। भिडियो:

टंक बुढाथोकी, असोक दर्जी र ए आर बुढाथोकीको चौरिको चाम्रो छुर्पी (भिडियो सहित)

Image
टङ्क बुढाथोकी, असोक दर्जीको चौरिको चाम्रो छुर्पी भिडियो युट्युवमा सार्वजनिक गरिएको छ। टंकले बालगायक अशोक दर्जीलाइ लिएर रेगुलर हिट हिट गितहरु बजारमा ल्याएका छन्। भिडियोको लिङ्क: https://youtu.be/W7rbU560XJY For you.

बाढीले बगाएको ३ गैंडा भारतले नेपाल ल्याउन दिएन

Image
नवलपरासी । नारायणीमा आएको बाढीले बगाएर भारत पुर्‍याएका ३ गैंडा नेपाल फिर्ता गर्न भारतले आनाकानी गरेको छ ।नेपाली सीमा आसपास भारतीय जंगलनजिकै रहेका तीन गैंडा फिर्ता गर्न नेपाली प्राविधिक टोलीले गरेको आग्रह भारतीय सुरक्षाकर्मीले इन्कार गरेका हुन् ।भारतको केन्द्र सरकारबाट अनुमति नआएकाले गैंडा लैजान नमिल्ने तर्क भारतीय सुरक्षाकर्मीको छ ।निकुञ्जबाट विभाग हुँदै वनमन्त्रालय, वन मन्त्रालयबाट परराष्ट्र मन्त्रालय र परराष्ट्रबाट भारतलाई गैंडा फिर्ता गर्न पत्राचार गरेको ३ महिना बढी भए पनि पत्रको जवाफ नआएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए । अघिल्लो वर्षको बाढी निकुञ्जमा पस्दा ११ गैंडा बगेर भारत पुगेको थियो भने यस वर्ष पनि १ गैंडा बगाएको थियो । तीमध्ये ९गैंडा बाढी रोकिनेबित्तिकै नेपाल ल्याइए पनि ३ वटा गैंडा उसकै नियन्त्रणमा छ ।ती गैंडाहरुका लागि अहिले रोकिएको स्थान उपयुक्त वासस्थान नभएकोले ल्याउन थालिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालले बताए । ‘जंगली जनवारहरु जुन देशमा गए पनि त्यहाँ उपयुक्त वासस्थान छ भने संरक्षण गर्न...

आजका कार्टुनहर

Image
आज प्रकाशित पत्रपत्रिका नागरिक दैनिक,कान्तिपुर दैनिक, छापिएको आजका कार्टुनहरू

भारतीय चर्चित रियालिटी शो कपिल शर्मा शो का कपिल शर्मा बाधिए विबाह बन्धनमा (तस्बिरहरु सहित)

Image
         भारतीय चर्चित रियालिटी शो कपिल शर्मा शो का कपिल शर्मा बिबाह बन्धनमा बाँधिएका छन्।उनको त्यो कपिल शो बन्द भएता पनि उनि निकै नै चर्चित कमेडियन कलाकार हुन्।                       कपिलले उनको शो बाहेक अन्य थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गरिएका छन्। उनी केही दिन यता मात्र बिबाह बन्धनमा बाँधिएका छन्। अब उनले सन्तान कहिले जन्माउने योजनामा छन्, त्यो पनि पक्कै पनि तपाईं माझ लिएर आउने नै छौ यस हाम्रो aaphnomedia.blugger.com website लाइ सेयर गरि सम्पुर्णमा पुर्याउनु हुनेछ भन्ने आशा लिएका छौं। तस्बिरहरु :

नेपाल अनि हामी नेपाली

Image
नेपाल एक बहुधार्मिक बहुभाषिक बहुजातीय तथा बहुसांस्कृतिक मुलुक। जहाँ विस्वका बिभिन्न मुलुकका मानिसहरू घुम्न आउने गर्दछन्।