काठमाण्डौ महानगरपालिका वडा नम्बर–१६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।

Hamro Media Online

काठमाण्डौ - काठमाण्डौ महानगरपालिका वडा नम्बर–१६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उहाँको आज बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको वडा सचिव प्रकाश खड्काले जानकारी दिनुभयो ।



डेङ्गी सङ्क्रमण भएपछि पाँच दिनदेखि उहाँको ग्राण्डी अस्पतालमा उपचार भइरहेको थियो । रिजाल पालिकाको चुनावमा कांग्रेसको तर्फबाट काठमाण्डौ महानगरको वडा १६ बाट ४ हजार १९ मतका साथ विजयी हुनुभएको थियो ।

Comments

Popular posts from this blog

पेट्रोलियम पदार्थको भन्सार महसुल र पूर्वाधार करमा ५० प्रतिशत छुट! नेपाल सरकारले पेट्रोलियम पदार्थको आयात मा कति प्रतिशत भन्सार महसुल र पुर्वाधार विकास कर लगाउछ?

कोपिला!