Posts

कोपिला!

Image
  कोपिला भनेको के हो ? सजिलाेसँग काेपिला कसरी लेख्ने ? कोपिला २०७७ साल बैशाख १ गतेबाट नेपालकै माटोमा जन्माएर शुरूवात गरिएको छोटो कविता बिधा हो। काेपिलामा दुईवटा पातहरुकाे बिचमा मुना रहेकाे हुन्छ। पहिलाे हरफ माथिल्लाे पात हाे र तेश्राे हरफ तल्लाे पात हाे । बिचकाे हरफ मुना हाे । मुनामा काेपिलाकाे मूल भाव रहेकाेहुन्छ र पातहरुले त्याे मूलभावलाई स्पष्ट पार्ने, समर्थन वा विराेध गर्ने, उपमा दिने, व्यङ्ग्य गर्ने, रस भर्ने अादि कार्य गर्दछन् । मुना स्वतन्त्र हरफ हाे र पातहरु अनुप्रास र स्थायीयुक्त सरस हरफहरु हुन् । मुना र पातकाे बिचमा भावगत घनिष्टता हुन्छ । सजिलाेसँग काेपिला लेख्ने हाे भने सबैभन्दा पहिले मुना लेख्नुपर्छ । शुरुमा अाफूलाई घत परेकाे कुनै पनि विषयलाई १०/१२ अक्षरमा कवितात्मक रुपमा मुना बनाउनुपर्छ । त्यसपछि त्याे विषयलाई समर्थन वा विराेध वा व्यङ्ग्य वा उदाहरण वा रस के दिने हाे साेही अनुसार २ वटा ८/१० अक्षरका अनुप्रास र स्थायीयुक्त पातहरु लेख्नुपर्छ । ती पातहरुमध्ये एउटालाई मुनाभन्दाअगाडि र अर्काेलाई पछाडि राखेपछि काेपिला तयार हुन्छ । जस्तै विहान उठ्नासाथ झ्यालबाट बाहिर हेर्दा पर डाँड

बले र कक्रोज नया लुक्समा "क्याल्कुलेटर" मा सँगै देखिए। (भिडियो)

Image
 "नया नया न्युज नेपाल" बाट युट्युब च्यानलमा प्रसारित भएको "क्याल्कुलेटर" नामको एक गीतमा बले र कक्रोज नया लुक्समा प्रस्तुत भएका छन्। यसमा भोकल तथा कम्पोज रहेको छ शंकर थापा "smill" को त लिरिक रहेको छ DP Khanal को। भिडियो: र यो पनि हेर्न सक्नुहुन्छ। के कुलमान घिसिङ भ्रष्टाचारी हुन् त??? कमेन्ट गर्न नभुल्नुहोला।

Arpan Sharma ले दिए बालबालिकालाई पढाउने देखि आफु स्वयं सिक्ने नयाँ टिप्स (भिडियो सहित)

Image
Guinness world records मा नाम लेखाइसकेकले अर्पण शर्मा वालबाबालबालि कसरि पढाउने भन्ने कुरा यसरि स्पष्ट पारेका छन्। भिडियो:

मन्त्री रबिन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना हुदा मन्त्री अधिकारी सहित छजनाको मृत्यु। Exclusive.

Image
काठमाडौं – पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ ।दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ६ जनाको मृत्यु भएको छ। हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको हो । ताप्लेजुंगमा अवस्थित पाथिभरा मन्दीर दर्शन गरेर चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि जाँदै गर्दा दुर्घटना भएको ताप्लेजुङ प्रहरीले जनाएको छ । हेलिकोप्टरमा मन्त्री अधिकारी, डाइनेस्टी एयरका प्रमुखसहित ६ जना थिए । हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए।घटनास्थलमा रहेका प्रहरीलाई उदृत गर्दै नेपाल प्रहरीको उच्च स्रोतले चिन्नै नसक्ने अवस्थामा शवहरु भेटिएका थिए। र फुर्सद भए यो पनि हेर्नुहोला। स्वाथ्यका लागि अति उपयोगी टिप्स Captain team मुन्द्रेको कमेडी क्लबमा 👇👇

नक्खु स्थित एनसेलको टावरमा बम विष्फोट हुँदा गुरुङको मृत्यु 2 सुरक्षा गार्ड पक्राउ (भिडियो सहित)

Image
ललितपुर ।  नक्खुस्थित एनसेल मुख्यालयमा शुक्रबार भएको बम विस्फोटमा परी गम्भीर घाइते रहेका सिंहप्रसाद गुरुङको मृत्यु भएको छ । अज्ञात समूहले शुक्रबार राति करिब साढे ८ बजेतिर नख्खुस्थित एनसेल कार्यालयकाे गेटनेरै बम विस्फोट गराएकाे थियाे । साे घटनामा ३ जना घाइते भएकाेमा गुरुङकाे अवस्था गम्भीर थियाे । गुरुङको उपचारका क्रममा मेडिसिटी अस्पतालमा आज बिहान मृत्यु भएको ललितपुर प्रहरीले जनाएकाे छ । बम विस्फाेटमा परी घाइतेका अन्य दुईजना प्रतीक्षा खड्का र अनुषा डंगोलकाे पनि मेडिसिटीमै उपचार भइरहेको छ । २ सुरक्षागार्ड पक्राउ बम बिस्फोटकाे घटनालगत्तै प्रहरी परिचालन भएकाे थियाे । सुरक्षागार्डलाई प्रयाेग गरी विस्फोट गराइएकाे हुनसक्ने अाश‌ंकामा अनुसन्धानका लागि साे कार्यालयमा कार्यरत २ जना गार्डलाई नियन्त्रणमा लिइएकाे छ । घटनामा उनीहरूको संलग्नता देखिएकाे प्रहरीकाे प्राम्भिक अनुन्धानका क्रममा थाहा हुन अाएकाे प्रहरी स्राेतले जनाएकाे छ । अन्य केही व्यक्ति पनि पक्राउ परेकाे जनाइएकाे छ । सिसिटिभी फुटेज हेर्दा मोटरसाइकलमा आएका केही व्यक्तिहरू गएलगत्तै सुरक्षा गार्डले बम विस्फोट गराएकाे दे

आफ्नो मिडिया: आँचल शर्मा र पल शाहको सुपर हिट डान्सिङ भिडियो घर ब...

आफ्नो मिडिया: आँचल शर्मा र पल शाहको सुपर हिट डान्सिङ भिडियो घर ब... : पल शाह र आँचल शर्माले खेलेको भिडियो घर बार   भरखरै सार्वजनिक भएको छ।  जसमा स्वर दिएका छन्:     कृष्न कार्की र बिन्दु परियार को रहेको छ। ...

आँचल शर्मा र पल शाहको सुपर हिट डान्सिङ भिडियो घर बार (भिडियो सहित)

Image
पल शाह र आँचल शर्माले खेलेको भिडियो घर बार   भरखरै सार्वजनिक भएको छ।  जसमा स्वर दिएका छन्:     कृष्न कार्की र बिन्दु परियार को रहेको छ। भिडियो: र यो पनि हेर्नुहोला। साथै like comment share and SUBSCRIBE the YouTube channel for new updates. Video  👇👇👇