Posts

सुरज रेग्मीको दोस्रो गिति एल्बम बजारमा (भिडियो सहित)

Image
         सुरज रेग्मीले दोस्रो गिति एल्बम बजारमा ल्याएका छन्। उनले 'Over beautiful ' बोलको गीत सार्वजनिक गरेका हुन्। यसमा उनलाई साथ दियको छन् नव गायिका यलिना खनालले।       यसमा नृत्य प्रस्तुत गरेकी छिन् पछिल्ला दिनमा निकै नै लोकप्रिय एवम् चर्चा बटुल्न सफल डान्सर करिस्मा ढकालको नृत्य रहेको छ। भिडियो: र यो पनि हेरिदिनु होला। स्याङ्जा जिल्लाको सभ्यता

शुशिल क्षेत्री र रविना खड्का अभिनित चलचित्र कालो सहरको पहिलो गित सार्बजनिक

Image
नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेको भन्दा पनि फरक नपर्ने यि नायक पुन नयाँ चलचित्र कालो सहर नामक चलचित्रमा अभिनय गरेका छन्। भने उनलाई साथ दिएकी छिन् रबिना खड्काले।

विश्वको एक सुन्दर देश नेपाल अनि यहा रहेका यि मन्दिर हलेसी महादेव (भिडियो सहित)

Image
विश्वको सुन्दर देश नेपाल अनि यहा रहेका यि बिभिन्न विविधताले भरिएका यि डाडा पाखाको काधमा रहेका यि मन्दिर। जति भनेपनि अपुग नै हुन्छ तेसैले यो भिडियो अन्तिमसम्म हेर्नुहोला।

इलामको चिया सरर जहाजमा काठमाडौँ (भिडियो सहित)

Image
इलामका बासिन्दाले हर्सोल्लासका साथ Ati Airlines को जहाज  सफलता साथ अबतरअ गराएका थिए। इलाममा Domestic Airport सफल परिक्षण भएको छ। अब इलामबाट काठमाडौं उपत्यकामा आउनको लागि तथा बिरामी परेका बेला सहजताका साथ काठमाडौं आउन सुबिधा पुगेको छ।  इलाममा उत्पादित वस्तुको मूल्य अब बृद्धि हुने भएको छ, इलाममा उत्पादित चिया काठमाडौं उपत्यकामा आउनको लागि आवश्यक परेमा जहाजमा ल्याउन सकिने छ। भिडियो:

टंक बुढाथोकी, असोक दर्जी र ए आर बुढाथोकीको चौरिको चाम्रो छुर्पी (भिडियो सहित)

Image
टङ्क बुढाथोकी, असोक दर्जीको चौरिको चाम्रो छुर्पी भिडियो युट्युवमा सार्वजनिक गरिएको छ। टंकले बालगायक अशोक दर्जीलाइ लिएर रेगुलर हिट हिट गितहरु बजारमा ल्याएका छन्। भिडियोको लिङ्क: https://youtu.be/W7rbU560XJY For you.

बाढीले बगाएको ३ गैंडा भारतले नेपाल ल्याउन दिएन

Image
नवलपरासी । नारायणीमा आएको बाढीले बगाएर भारत पुर्‍याएका ३ गैंडा नेपाल फिर्ता गर्न भारतले आनाकानी गरेको छ ।नेपाली सीमा आसपास भारतीय जंगलनजिकै रहेका तीन गैंडा फिर्ता गर्न नेपाली प्राविधिक टोलीले गरेको आग्रह भारतीय सुरक्षाकर्मीले इन्कार गरेका हुन् ।भारतको केन्द्र सरकारबाट अनुमति नआएकाले गैंडा लैजान नमिल्ने तर्क भारतीय सुरक्षाकर्मीको छ ।निकुञ्जबाट विभाग हुँदै वनमन्त्रालय, वन मन्त्रालयबाट परराष्ट्र मन्त्रालय र परराष्ट्रबाट भारतलाई गैंडा फिर्ता गर्न पत्राचार गरेको ३ महिना बढी भए पनि पत्रको जवाफ नआएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए । अघिल्लो वर्षको बाढी निकुञ्जमा पस्दा ११ गैंडा बगेर भारत पुगेको थियो भने यस वर्ष पनि १ गैंडा बगाएको थियो । तीमध्ये ९गैंडा बाढी रोकिनेबित्तिकै नेपाल ल्याइए पनि ३ वटा गैंडा उसकै नियन्त्रणमा छ ।ती गैंडाहरुका लागि अहिले रोकिएको स्थान उपयुक्त वासस्थान नभएकोले ल्याउन थालिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालले बताए । ‘जंगली जनवारहरु जुन देशमा गए पनि त्यहाँ उपयुक्त वासस्थान छ भने संरक्षण गर्न

आजका कार्टुनहर

Image
आज प्रकाशित पत्रपत्रिका नागरिक दैनिक,कान्तिपुर दैनिक, छापिएको आजका कार्टुनहरू